शास्त्रसम्मत ज्योतिषीय परामर्श

तपाईँको जिज्ञासा हाम्रो परामर्श
श्रीहरि ज्योतिष परामर्श केन्द्र नेपाल

Nepali Astrologer Sitaram Timalsena

धर्मशास्त्र, कर्मकाण्ड तथा ज्योतिषशास्त्रसँग सम्बन्धित गुरुकुलीय पद्धति अनुसारको अध्ययन र अध्यापनको लामो अनुभव।

श्रीशुभविश्वसनीय धार्मिक तथा ज्योतिषीय सेवा
पं. ज्यो. सीताराम तिमल्सेना
पं. ज्यो. सीताराम तिमल्सेनानेपाली ज्योतिष तथा कर्मकाण्ड विशेषज्ञ
गुरुकुलीय पद्धतिअध्ययन तथा अध्यापन
१८ महापुराणअध्ययन तथा वाचन
केन्द्रीय सदस्यदक्षिण एसियाली ज्योतिष महासङ्घ
दैनिक मार्गदर्शन र उपयोगी सेवा

आजको ज्योतिष एकै स्थानमा

दैनिक पञ्चाङ्ग हेर्नुहोस्, आवश्यक ज्योतिषीय सेवा छान्नुहोस् र विस्तृत परामर्शका लागि सहज रूपमा अगाडि बढ्नुहोस्।

परामर्श बुक गर्नुहोस्
आजको पञ्चाङ्ग 2083 आश्विन 3 09:38:54
तिथि शुक्ल नवमी
नक्षत्र पू.षाढा
चन्द्र राशि धनु
सूर्योदय 05:35
सूर्यास्त 17:47
पूर्ण पञ्चाङ्ग र १२ राशिको राशिफल पञ्चाङ्ग विवरण सामान्य जानकारीका लागि हो। व्यक्तिगत निर्णयका लागि विशेषज्ञ परामर्श लिनुहोस्।
हाम्रा प्रमुख सेवाहरू

जीवनका हरेक पक्षका लागि वैदिक समाधान

शास्त्रसम्मत विधि, अनुभव र गोपनीयतामा आधारित व्यक्तिगत सेवा

जन्मकुण्डली विश्लेषण

व्यक्तित्व, करियर, स्वास्थ्य र जीवनका महत्वपूर्ण पक्षहरूको शास्त्रीय विश्लेषण।

परामर्श लिनुहोस्

विवाह तथा गुण मिलान

वैवाहिक अनुकूलता, गुण मिलान र दाम्पत्य जीवनका लागि स्पष्ट मार्गदर्शन।

परामर्श लिनुहोस्

वास्तु परामर्श

घर, कार्यालय र व्यवसायिक स्थानमा सकारात्मक ऊर्जा र समृद्धिका उपाय।

परामर्श लिनुहोस्

वैदिक कर्मकाण्ड

पूजा, होम, व्रत, संस्कार र जीवनका सम्पूर्ण वैदिक कर्मकाण्ड सेवा।

परामर्श लिनुहोस्

शुभ मुहूर्त

विवाह, गृहप्रवेश, व्यवसाय, यात्रा र अन्य कार्यका लागि शुभ समय निर्धारण।

परामर्श लिनुहोस्
श्रीहरि ज्योतिष परामर्श केन्द्र नेपालको लोगो
श्रीहरिज्योतिष परामर्श केन्द्र नेपाल
हाम्रो बारेमा

शास्त्रीय परम्परा र विश्वसनीय परामर्शको केन्द्र

श्रीहरि ज्योतिष परामर्श केन्द्र नेपाल वैदिक ज्योतिष, वास्तुशास्त्र, कर्मकाण्ड र आध्यात्मिक सेवाका लागि समर्पित संस्था हो। पण्डित तथा ज्योतिषी सीताराम तिमल्सेनाको नेतृत्वमा केन्द्रले शास्त्रसम्मत ज्ञानलाई सरल, व्यावहारिक र सेवाग्राहीको जीवनसँग उपयोगी हुने गरी प्रस्तुत गर्दछ।

नेपालस्थित प्रधान कार्यालय र अमेरिकास्थित अन्तर्राष्ट्रिय अनलाइन कार्यालयमार्फत देश–विदेशका सेवाग्राहीलाई प्रत्यक्ष तथा अनलाइन परामर्श उपलब्ध छ।

  • जन्मकुण्डली, विवाह मिलान तथा ग्रहगोचर विश्लेषण
  • वास्तु परामर्श, पूजा तथा वैदिक कर्मकाण्ड
  • महापुराण वाचन र तीर्थयात्रा सहजीकरण
  • नेपाल तथा विदेशमा अनलाइन परामर्श सेवा
संस्था र गुरुज्यूको विस्तृत परिचय

शास्त्रसम्मत मार्गदर्शन

धर्मशास्त्रीय आधार र परम्परागत वैदिक विधिमा आधारित सेवा।

अनलाइन सेवा

देश वा विदेशबाट WhatsApp मार्फत सहज परामर्श।

पूर्ण गोपनीयता

तपाईंको व्यक्तिगत विवरण र परामर्श पूर्ण रूपमा सुरक्षित।

सरल र सहज

परामर्श प्रक्रिया

०१

समय छान्नुहोस्

उपलब्ध समयअनुसार आफ्नो समय बुक गर्नुहोस्

०२

विवरण पठाउनुहोस्

जन्म विवरण र आफ्नो मुख्य प्रश्न लेख्नुहोस्

०३

विश्लेषण

गुरुज्यूले शास्त्रसम्मत अध्ययन गर्नुहुन्छ

०४

परामर्श सत्र

प्रत्यक्ष वा अनलाइन परामर्श लिनुहोस्